दफा १५
ड्रअरको दायित्व
स्वीकार गर्ने व्यक्ति वा ड्रयीबाट विनिमेयपत्र अनादर भएको वा स्वीकार नगरिएको कुरा ड्रअरलार्ई रीतपूर्वक सूचित गरिएमा धारकलार्ई क्षतिपूर्ति गरिदिनु ड्रअरको कर्तव्य हुनेछ ।